Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाबाट बीमा विधेयक पारित

प्रतिनिधिसभाबाट बीमा विधेयक पारित

  • आइतवार, श्रावण २९ २०७९

  • 713
    SHARES

  • प्रतिनिधिसभाबाट बीमा विधेयक पारित
    काठमाडौं । प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार(आज) बसेको प्रतिनिधिसभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठक अहिले जारी छ ।
     
    हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।
     


    आइतवार, श्रावण २९ २०७९०२:१६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij