Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन

सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन

  • बुधवार, भाद्र १ २०७९

  • 629
    SHARES

  • सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन

    काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।


    बुधवार, भाद्र १ २०७९०६:३५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij