Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित

  • बिहिवार, भाद्र २ २०७९

  • 607
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित
    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार(आज) बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।
     
    पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार(भोलि) बिहान ८ः३० बजेसम्मका लागि स्थगित भएको हो । भोलि ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्नुहुने छ ।
     
    बैठकमा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट महासचिवमा अर्का नेता देव गुरुङको प्रस्ताव गर्नुहुने जनाइएको छ ।​
     


    बिहिवार, भाद्र २ २०७९०६:५१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij