Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शुरु भयो माओवादी स्थायी समिति, टुंगिएला त पदाधिकारी छनोट ?

शुरु भयो माओवादी स्थायी समिति, टुंगिएला त पदाधिकारी छनोट ?

  • शनिवार, भाद्र ४ २०७९

  • 416
    SHARES

  • शुरु भयो माओवादी स्थायी समिति, टुंगिएला त पदाधिकारी छनोट ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

    यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो ।

    प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने विश्वास व्यक्त गर्नुभएको छ ।


    शनिवार, भाद्र ४ २०७९०१:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij