Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति 

माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति 

  • शनिवार, भाद्र ४ २०७९

  • 650
    SHARES

  • माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति 
    काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ ।
     
    शनिबार(आज) बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, मिरा ढुंगाना र जगत सिम्खडा रहेको समिति गठन गरेको हो ।
     
    उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार साझा घोषणापत्र तयारीका लागि सत्तारुढ गठबन्धनमा छलफल भइरहेको छ । तर पार्टीको तर्फबाट मस्यौदा निर्माणका लागि समिति गठन गरिएको उहाँले बताउनुभयो ।


    शनिवार, भाद्र ४ २०७९०५:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij