Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ब्राजिल र कोरियाका राजदूतले लिए शपथ

ब्राजिल र कोरियाका राजदूतले लिए शपथ

  • आइतवार, भाद्र ५ २०७९

  • 610
    SHARES

  • ब्राजिल र कोरियाका राजदूतले लिए शपथ
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि ब्राजिल र दक्षिण कोरियाका राजदूतलाई शपथ खुवाउनुभएको छ । 
     
    राष्ट्रपति भवन शीतल निवासमा आइतबार(आज) आयोजित एक समारोहकाबीच ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)लाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
     
    उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
     
     
    111.jpg


    आइतवार, भाद्र ५ २०७९०४:५५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij