Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘आबेको डाइनामिक नेत्तृत्वले नेपाल र जापानको सम्बन्ध झनै प्रगाढ बन्यो’

‘आबेको डाइनामिक नेत्तृत्वले नेपाल र जापानको सम्बन्ध झनै प्रगाढ बन्यो’

  • शनिवार, भाद्र १३ २०७७

  • 1.2K
    SHARES

  • ‘आबेको डाइनामिक नेत्तृत्वले नेपाल र जापानको सम्बन्ध झनै प्रगाढ बन्यो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान जापानी प्रधानमन्त्री सिन्जो आबेको शीर्घ स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले हालै ट्विटरमार्फत आबेको स्वास्थ्य अवस्था बिग्रिएकोमा आफू अत्यन्तै दुःखी बनेको बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले आबेको कार्यकालमा नेपाल र जापानको सम्बन्ध झनै प्रगाढ भएको बताउनुभएको छ ।

    ‘तपाईँको स्वास्थ्य अवस्थाप्रति मलाई अत्यन्तै दुःखी बनाएको छ । त्यसैले शीर्घ स्वास्थ्यलाभको कामना गर्दछु’, ओलीले लेख्नुभएको छ, ‘तपाईँको चाहना र डाइनामिक नेत्तृत्वले नेपाल जापानको सम्बन्ध झनै प्रगाढ भएको छ ।’

    Capture.PNG


    शनिवार, भाद्र १३ २०७७०१:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij