Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा हारिएलाकी भन्ने डर हुन्छः गगन थापा

निर्वाचनमा हारिएलाकी भन्ने डर हुन्छः गगन थापा

  • शनिवार, भाद्र १८ २०७९

  • 488
    SHARES

  • निर्वाचनमा हारिएलाकी भन्ने डर हुन्छः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जित÷हार दुवै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनभूति सुनाउनुभयो ।

    काठमाडौंको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले आज आयोजना गरेको एक कार्यक्रममा उहाँले विद्यार्थीलाई पनि परीक्षामा फेल होइएलाकी भन्न डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताउनुभयो ।

    पूर्वमन्त्रीसमेत रहनुभएका महामन्त्री थापाले सफलता र असफलता दुवै जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गर्नुभयो ।


    शनिवार, भाद्र १८ २०७९०१:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij