Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • मंगलवार, भाद्र २१ २०७९

  • 580
    SHARES

  • गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं। गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताउनुभयो ।

    आज बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


    मंगलवार, भाद्र २१ २०७९१२:२२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij