Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप १६३ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त्त

थप १६३ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त्त

  • शनिवार, भाद्र २५ २०७९

  • 500
    SHARES

  • थप १६३ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त्त

    काठमाडौं । नेपालमा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा तीन हजार ७४६ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १६३ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ७१८ नमुनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा देशभर १३० जना संक्रमणमुक्त्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८४ हजार २१२ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    शनिवार, भाद्र २५ २०७९०३:५५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij