Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुई देशका लागि नियुक्त राजदूतको शपथ

दुई देशका लागि नियुक्त राजदूतको शपथ

  • सोमवार, भाद्र २७ २०७९

  • 499
    SHARES

  • दुई देशका लागि नियुक्त राजदूतको शपथ

    काठमाडौं। विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले सोमबार शपथ लिएका छन् ।

    म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।


    सोमवार, भाद्र २७ २०७९०३:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij