Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

  • बुधवार, भाद्र २९ २०७९

  • 727
    SHARES

  • आजदेखि नयाँ नोट साट्न पाइने

    काठमाडौँ । दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ।

    नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न थालेको हो।

    बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ।

    एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्।

    राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन्।


    बुधवार, भाद्र २९ २०७९११:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij