Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर सिल्भालाई कोरोना संक्रमण

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर सिल्भालाई कोरोना संक्रमण

  • मंगलवार, भाद्र १६ २०७७

  • 877
    SHARES

  • म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर सिल्भालाई कोरोना संक्रमण

    एजेन्सी । म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । ला लिगा क्लब रियल सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ ।

    कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ । स्पेनिस मिडफिल्डर सिल्भाले दुई साता अघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए ।३४ वर्षीय सिल्भा सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् ।

     


    मंगलवार, भाद्र १६ २०७७०६:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij