Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समानुपातिकको बन्दसूची तयार गर्न माओवादीले बोलायो बैठक

समानुपातिकको बन्दसूची तयार गर्न माओवादीले बोलायो बैठक

  • शनिवार, आश्विन १ २०७९

  • 635
    SHARES

  • समानुपातिकको बन्दसूची तयार गर्न माओवादीले बोलायो बैठक
    काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार(भोलि) पदाधिकारी बैठक बोलाएको छ । निर्वाचनमा आयोगमा बुझाउने समानुपातिकको बन्दसूची तयार गर्न बिहान ८ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो । 
     
    पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्नेगरी तय गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । बैठक प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची टुंगो लगाउने छ । 
     
    निर्वाचन आयोगले समानुपातिक सूची बुझाउनका लागि दलहरूलाई भोलि र पर्सिको समय दिएको छ ।
     


    शनिवार, आश्विन १ २०७९०७:४८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij