Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालविरुद्ध बंगलादेशको २–० गोलको अग्रता

नेपालविरुद्ध बंगलादेशको २–० गोलको अग्रता

  • सोमवार, आश्विन ३ २०७९

  • 503
    SHARES

  • नेपालविरुद्ध बंगलादेशको २–० गोलको अग्रता

    काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले २–० अग्रता बनाएको छ ।

    दशरथ रंगशालामा भइरहेको खेलको शुष्मा नायरले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् । खेलको ४१ औं मिनेटमा श्रीमती कृष्ण नारायणी सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाइन् ।

    आजको खेलमा जित निकाल्दै नेपाल पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यता बंगलादेश पनि पहिलो उपाधिको पर्खाइमा छ । नेपाल र बंगलादेश साफमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।


    सोमवार, आश्विन ३ २०७९०६:०७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij