Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?

  • शुक्रवार, आश्विन ७ २०७९

  • 516
    SHARES

  • सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार(आज) एक हजार रुपैयाँले बढ्दै ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ३० रुपैयाँले बढ्दै एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    शुक्रवार, आश्विन ७ २०७९११:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij