Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

  • आइतवार, आश्विन ९ २०७९

  • 527
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । आइतबार(आज) ती विधेयक प्रमाणीकरण गरिएको हो।
     
    संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
     
    नागरिकता विधेयक भने सदनले दुई पटक प्रमाणीकरण गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिएका कारण राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ।
    rastpati karyalaya.jpg


    आइतवार, आश्विन ९ २०७९०५:१३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij