Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना निको

थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना निको

  • मंगलवार, आश्विन ११ २०७९

  • 487
    SHARES

  • थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना निको
    काठमाडौं । देशभर थप ५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
     
    यही अवधिमा थप ७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १ हजार १४४ पुगेको छ । नेपालमा कोरोना महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।


    मंगलवार, आश्विन ११ २०७९०४:११:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij