Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

समानुपातिक उम्मेदवारको बन्दसूचीमा कुन दलका को–को परे (पूर्णपाठ)

समानुपातिक उम्मेदवारको बन्दसूचीमा कुन दलका को–को परे (पूर्णपाठ)

  • आइतवार, आश्विन २३ २०७९

  • 690
    SHARES

  • समानुपातिक उम्मेदवारको बन्दसूचीमा कुन दलका को–को परे (पूर्णपाठ)
    काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।
     
    प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् । 
     
    यस्तै, प्रदेश १ मा ३६ दलले ६६१ जना उम्मेदवारको बन्दसूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उम्मेदवार रहेका छन् । वाग्मती प्रदेशमा ४१ दलका ८२५ उम्मेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उम्मेदवार रहेका छन् ।
     
    त्यसैगरी लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उम्मेदवार रहेका छन् भने कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।
     

    हेर्नुहोस्, प्रतिनिधि सभा र प्रदेश सभातर्फबाट समानुपातिक बन्दसूची

    प्रतिनिधि सभाको बन्दसूचीः

    प्रदेशसभातर्फको सूची हेर्नोस्–

    प्रदेश १

    मधेस प्रदेश

    वाग्मती प्रदेश

    गण्डकी प्रदेश

    लुम्बिनी प्रदेश

    कर्णाली प्रदेश

    सुदूरपश्चिम प्रदेश


    आइतवार, आश्विन २३ २०७९०३:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij