काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ ।
आयोगले मंगलबर आज साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको छ । प्रदेशसभातर्फ ३,४८१ जनाको विवरण सार्वजनिक गरिएको छ ।
प्रतिनिधिसभाका उम्मेदवारको विवरण
प्रदेशसभाका उम्मेदवारको विवरण