Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

  • बिहिवार, आश्विन २७ २०७९

  • 632
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले भोली केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    भोली दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्यीय छ ।

    बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन, तर ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


    बिहिवार, आश्विन २७ २०७९०१:०७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij