Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रभु साहले पाए सत्तागठबन्धनको साथ

प्रभु साहले पाए सत्तागठबन्धनको साथ

  • बिहिवार, आश्विन २७ २०७९

  • 723
    SHARES

  • प्रभु साहले पाए सत्तागठबन्धनको साथ

    काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

    माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट–३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।

    सत्ता गठबन्धनको भागवण्डामा रौतहट ३ माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुसार माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन् ।

    ‘पटेलजीलाई राजनीतिक रुपमा सम्झाएर प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ।’ नेता पुनले भन्नुभयो ।


    बिहिवार, आश्विन २७ २०७९०३:३९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij