Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य फेरि घट्यो

सुनको मुल्य फेरि घट्यो

  • बिहिवार, भाद्र १८ २०७७

  • 2.8K
    SHARES

  • सुनको मुल्य फेरि घट्यो

    काठमाडौं । लकडाउन अवधिभर उतारचढाव देखिएको सुनको मुल्य आज (बिहिबार) घटेकोे छ । गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार पनि ७ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) को तुलनामा आज (बिहीबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । त्यस्तै आजका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो । हिजो तोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै घटेर ९६ हजार कायम भएको छ।

    यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ पुगेकोे महासंघले जनाएको छ ।


    बिहिवार, भाद्र १८ २०७७०१:४९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij