Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

८ हजार मतान्तरले जितेर योग्य सांसद बन्छुः रवीन्द्र मिश्र

८ हजार मतान्तरले जितेर योग्य सांसद बन्छुः रवीन्द्र मिश्र

  • शनिवार, आश्विन २९ २०७९

  • 667
    SHARES

  • ८ हजार मतान्तरले जितेर योग्य सांसद बन्छुः रवीन्द्र मिश्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गर्नुभएको छ ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू चुनाव जितेपछि गर्व गर्न योग्य सांसद बनेर देखाउने बाचा गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘गत चुनाव ८ सय मतको अन्तरले हारेको थिएँ। यो पटक ८ हजार मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु।’

    उहाँसँग सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह चुनावी मैदानमा हुनुहुन्छ। २०७४ सालको निर्वाचनमा पनि नेता मिश्र सिंहसँगै पराजित हुनुभएको थियो ।


    शनिवार, आश्विन २९ २०७९०४:२८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij