Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

  • सोमवार, कार्तिक ७ २०७९

  • 657
    SHARES

  • कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार(आज) सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक  गर्ने तय भएको जानकारी दिनुभयो ।
     
    यसअघि कांग्रेसले आइतबार साँझ  ५ बजे सार्वजनिक गर्ने तयारी गरेको थियो । तर केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको हो ।

    कांग्रेसले डिजिटल घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारका अनुसार घोषणापत्रको डिजिटल कपी जुममार्फत सार्वजनिक गर्न लागिएको हो ।


    सोमवार, कार्तिक ७ २०७९०६:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij