काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर १३० रुपैयाँ ७६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ २० पैसा र बिक्री दर १४९ रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको सटही दर