Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाबाट निको हुनेको दर ५८ प्रतिशत्

नेपालमा कोरोनाबाट निको हुनेको दर ५८ प्रतिशत्

  • शुक्रवार, भाद्र १९ २०७७

  • 927
    SHARES

  • नेपालमा कोरोनाबाट निको हुनेको दर ५८ प्रतिशत्

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा एक हजार तीन सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    स्वास्थ्य तथा जनसंख्याका अनुसार अहिलेसम्म निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

    नेपालमा निको हुनेको दर ५८ प्रतिशत् रहेको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, भाद्र १९ २०७७०५:१६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij