Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो छ मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा बस्नुको कारण

यस्तो छ मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा बस्नुको कारण

  • शुक्रवार, भाद्र १९ २०७७

  • 1.6K
    SHARES

  • यस्तो छ मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा बस्नुको कारण

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    गत बुधबार ती अधिकारीलाई संक्रमण पुष्टि भएको हो । स्रोतको अनुसार उनी एक निजी अस्पतालको आइसोलेसनमा बसेका छन् ।

    मन्त्रालयका कर्मचारीलाई कोरोनाको संक्रमण भएसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ पनि होम क्वारेन्टिनमा बस्नुभएको छ ।

    मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद् बैठकमा समेत सहभागी हुनुभएन ।

     


    शुक्रवार, भाद्र १९ २०७७०७:१४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij