Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चुनावी घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी

चुनावी घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी

  • सोमवार, कार्तिक १४ २०७९

  • 500
    SHARES

  • चुनावी घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै छ । एकीकृत समाजवादीले सोमबार(आज) दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

    केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

    घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ रहेको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।


    सोमवार, कार्तिक १४ २०७९०६:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij