Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य यथावत

पेट्रोलियम पदार्थको मूल्य यथावत

  • बिहिवार, कार्तिक १७ २०७९

  • 587
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य यथावत

    काठमाडौं । भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।

    निगमले भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टितेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको जनाएको छ ।

    यस्तै हवाई इन्धनमा प्रतिलिटर ४.७७ रुपैयाँ बढेर आउँदा एलपि ग्यासमा भने केही घटेर आएको जनाएको छ ।

    letter.jpg


    बिहिवार, कार्तिक १७ २०७९०४:१५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij