Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

‘प्रचण्ड’ मंगलबार जुम्ला जाने

‘प्रचण्ड’ मंगलबार जुम्ला जाने

  • शनिवार, कार्तिक १९ २०७९

  • 983
    SHARES

  • ‘प्रचण्ड’ मंगलबार जुम्ला जाने

    काठमाडौ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो कार्तिक २२ गते मंगलबार जुम्ला जानुहुने भएको छ। गठबन्धनको चुनावी शभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड जुम्ला जाने तयारी गर्नुभएको हो ।

    २२ गते जुम्ला सदरमुकाम खलङ्गास्थीत सिमाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड जाने कार्यक्रम तय भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

    सो चुनावी सभामा सत्ता गठबन्धन नेताहरू तथा उमेद्धारहरु पनि सहभागी हुनेछन्।


    शनिवार, कार्तिक १९ २०७९०१:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij