Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गठबन्धनको गन्तव्य नै छैन -केपी ओली

गठबन्धनको गन्तव्य नै छैन -केपी ओली

  • सोमवार, कार्तिक २१ २०७९

  • 490
    SHARES

  • गठबन्धनको गन्तव्य नै छैन -केपी ओली

    काठमाडौँ. नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको टिप्पणी गर्नुभएको छ ।

    एमाले कास्की जिल्ला कमिटीले पोखरामा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धन जनताको चाहना विपरीत कुदेकोले गन्तव्यहिन बनेको बताउनुभएको हो ।

    फरक प्रसङ्गमा उहाँले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए ।

    हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा गरेको भाषणको टिप्पणी गर्दै उहाले लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काउनु भएको हो ।


    सोमवार, कार्तिक २१ २०७९०२:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij