Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको  भेट

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको  भेट

  • बिहिवार, कार्तिक २४ २०७९

  • 481
    SHARES

  • प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको  भेट
    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले बीच शिष्टाचार भेट भएको छ ।  
     
    उनीहरूबीच बिहीबार(आज) आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भेट भएको आयोगले बताएको छ ।
     
    उक्त भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको बताइएको छ ।
     


    बिहिवार, कार्तिक २४ २०७९०४:०१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij