Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगन थापाकै सहयोगले धेरै उपलब्धीहरु प्राप्त भए, उहाँलाई मत दिनस् : गोविन्द केसी

गगन थापाकै सहयोगले धेरै उपलब्धीहरु प्राप्त भए, उहाँलाई मत दिनस् : गोविन्द केसी

  • शुक्रवार, कार्तिक २५ २०७९

  • 2.1K
    SHARES

  • गगन थापाकै सहयोगले धेरै उपलब्धीहरु प्राप्त भए, उहाँलाई मत दिनस् :  गोविन्द केसी

    काठमाडौं । डाक्टर गोविन्द केसीले नेपाली कांग्रेसमा महामन्त्री तथा काठमाडौं–४ का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिनुभएको छ ।

    केसीले एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको बताउँदै थापाको लागि मतसमेत माग्नुभएको छ । धेरै उपलब्धीहरु थापाको सहयोगकै कारण प्राप्त भएको बताउँदै डा. केसीले गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना दिनुभएको हो ।

    आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उनले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताउनुभएको छ ।


    शुक्रवार, कार्तिक २५ २०७९०७:२२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij