Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

देउवा, प्रचण्ड, माधव नेपाल भोली चितवन जाने

देउवा, प्रचण्ड, माधव नेपाल भोली चितवन जाने

  • शुक्रवार, कार्तिक २५ २०७९

  • 640
    SHARES

  • देउवा, प्रचण्ड, माधव नेपाल भोली चितवन जाने

    काठमाडौँ । सत्ता गठबन्धनले भोली चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

    सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरुले सम्बोधन गर्नुहुने भएको छ ।

    चुनावको मिती नजिकिदै गएसँर्गै दलहरुका चुनावी सभा र गतिबिधी बढ्दै गएका छन् ।

    यस्तै नेकपा एमालेले पनि कात्तिक २८ गते चितवनमा चुनावी सभा गर्दैछ । एमालेको चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली चितवन जानुहुने भएको छ ।


    शुक्रवार, कार्तिक २५ २०७९०१:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij