Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललितपुर–३ बाट तोसिमा कार्कीको उम्मेदवारी कायम, समर्थकमा खुसीयाली

ललितपुर–३ बाट तोसिमा कार्कीको उम्मेदवारी कायम, समर्थकमा खुसीयाली

  • सोमवार, कार्तिक २८ २०७९

  • 848
    SHARES

  • ललितपुर–३ बाट तोसिमा कार्कीको उम्मेदवारी कायम, समर्थकमा खुसीयाली

    काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

    तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।

    हेर्नुहोस् सर्वोच्चको आदेशः


    सोमवार, कार्तिक २८ २०७९०२:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij