Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

  • बुधवार, कार्तिक ३० २०७९

  • 374
    SHARES

  • नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

    काठमाडौं । नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज बुधबार हुने भएको छ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

    सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

    आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएका छन् । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।


    बुधवार, कार्तिक ३० २०७९०७:३०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij