Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट आज थप ११ जनाको मृत्यु

कोरोनाबाट आज थप ११ जनाको मृत्यु

  • सोमवार, भाद्र २२ २०७७

  • 1.4K
    SHARES

  • कोरोनाबाट आज थप ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर थप ११ जनाको मृत्यु भएको बताउनुभएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।


    सोमवार, भाद्र २२ २०७७०५:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij