Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

  • बुधवार, कार्तिक ३० २०७९

  • 433
    SHARES

  • पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

    काठमाडौं । पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

    बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

    दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले जानकारी दिनुभयो ।

    घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ भने अरुको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।


    बुधवार, कार्तिक ३० २०७९०७:१९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij