Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

निर्वाचन सामग्री मतदानस्थलमा पठाउन सुरु

निर्वाचन सामग्री मतदानस्थलमा पठाउन सुरु

  • बिहिवार, मंसिर १ २०७९

  • 279
    SHARES

  • निर्वाचन सामग्री मतदानस्थलमा पठाउन सुरु

    काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरु मतदानस्थलमा पठाउन थालिएको छ ।

    नयाँ वानेश्वरस्थित संसद भवनभित्र रहेको मतदान केन्द्रले पनि मतपत्र बाहेकका आवश्यक सामग्रीहरू मतदानस्थलमा पठाउन थालेको छ ।

    मतपत्र भने यसअघि नै सम्बन्धित जिल्ला र क्षेत्रमा पुगिसकेको छ । आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।


    बिहिवार, मंसिर १ २०७९०२:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij