Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतीय समूहको कुटाइबाट घाइते भएका नेपालीको मृत्यु

भारतीय समूहको कुटाइबाट घाइते भएका नेपालीको मृत्यु

  • सोमवार, भाद्र २२ २०७७

  • 1.0K
    SHARES

  • भारतीय समूहको कुटाइबाट घाइते भएका नेपालीको मृत्यु

    काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा भारतीयको समूहले कुटपिट गरेका एकजना नेपाली नागरिकको मृत्यु भएको छ । भारतीय समूहले गत भदौ ६ गते कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका –६ औरही निवासी रामदेव यादव घाइते भएका थिए ।

    ६५ वर्षीय यादवको उपचारको क्रममा गएराति बिपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताउनुभयो ।

    यादवले लगाएको धानबालीमा भैंसी चराउन आएका भारतीय समूहलाई गाली गर्दा उनीमाथि कुटपिट भएको थियो ।


    सोमवार, भाद्र २२ २०७७०७:०२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij