Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोग क्रान्तिकारी माओवादीको प्रदर्शन, ५ जना पक्राउ

निर्वाचन आयोग क्रान्तिकारी माओवादीको प्रदर्शन, ५ जना पक्राउ

  • शनिवार, मंसिर ३ २०७९

  • 426
    SHARES

  • निर्वाचन आयोग क्रान्तिकारी माओवादीको प्रदर्शन, ५ जना पक्राउ

    काठमाडौं । भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध निर्वाचन आयोगको कार्यालय अगाडि निर्वाचन बहिस्कार टोलीले प्रदर्शन गरेको छ।

    निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा नेकपा क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी लगायतका जनवर्गीय संगठनहरुले कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागी भएका ५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी माओवादीले यसअघि नै भोली हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।


    शनिवार, मंसिर ३ २०७९१२:४१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij