Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाले गरे मतदान

प्रधानमन्त्री देउवाले गरे मतदान

  • आइतवार, मंसिर ४ २०७९

  • 615
    SHARES

  • प्रधानमन्त्री देउवाले गरे मतदान
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको हो।
     
    देउवा डडेलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएको छ ।


    आइतवार, मंसिर ४ २०७९१०:३८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij