Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

  • आइतवार, मंसिर ४ २०७९

  • 672
    SHARES

  • हुम्लाको डाँफे मतदान केन्द्रमा झडप, असई घाइते

    काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् ।

    घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिनुभयो।

    वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो । उहाँका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ। 


    आइतवार, मंसिर ४ २०७९०२:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij