Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रुपन्देही–१ मा ११ बजेदेखि मतगणना हुँदै

रुपन्देही–१ मा ११ बजेदेखि मतगणना हुँदै

  • सोमवार, मंसिर ५ २०७९

  • 562
    SHARES

  • रुपन्देही–१ मा ११ बजेदेखि मतगणना हुँदै
    काठमाडौं ।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नं. १ को मतगणना सोमबार(आज) बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
     
    रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा हुने मतगणनाबारे राजनीतिक दलहरू छलफलमा छन् । सर्वदलीय छलफलमा ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिनुभयो । 
     
    रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विक मुख्य प्रतिस्पर्धी उम्मेदवार छन् । 


    सोमवार, मंसिर ५ २०७९१०:४१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij