Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रुपन्देही ४ मा मतगणना सुरु

रुपन्देही ४ मा मतगणना सुरु

  • सोमवार, मंसिर ५ २०७९

  • 469
    SHARES

  • रुपन्देही ४ मा मतगणना सुरु
    काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।  रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । 
     
    सोमबार(आज) बिहान साढे ९ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो।
     
    यो क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको छ ।


    सोमवार, मंसिर ५ २०७९१०:४७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij