Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मतगणना जारी, एमाले ७, कांग्रेस ३, रास्वपा ३ ठाँउमा अग्रता

मतगणना जारी, एमाले ७, कांग्रेस ३, रास्वपा ३ ठाँउमा अग्रता

  • सोमवार, मंसिर ५ २०७९

  • 506
    SHARES

  • मतगणना जारी, एमाले ७, कांग्रेस ३, रास्वपा ३ ठाँउमा अग्रता

    काठमाडौं । हिजो भएको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । काठमाडौं, भत्तपुर, ललितपुर, झापा, कास्की, सप्तरी, मुस्ताङ, धनुषा, लगाएका जिल्लामा मतगणना सुरु भएको छ ।

    हामिलाई प्राप्त जानकारीअनुसार अहिलेसम्म नेकपा एमालेले ७ ठाउँमा अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने अहिलेको निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टिले ३ ठाउँमा अग्रता लिएको छ।

    यस्तै अन्यको एक ठाउँमा अग्रता छ। अन्य अधिकाँश जिल्लामा पनि मत गणनाको कार्य सुरु गर्ने तयारी छ ।

    कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सर्वदलिय बैठक जारी छ बैठक लगत्तै मत गणना सुरु हुने छ । यस्तै नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान सुरु भएको छ ।


    सोमवार, मंसिर ५ २०७९११:४९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij