Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने उम्मेदवार रहेको क्षेत्रमा यस्तो छ अवस्था

रवि लामिछाने उम्मेदवार रहेको क्षेत्रमा यस्तो छ अवस्था

  • सोमवार, मंसिर ५ २०७९

  • 944
    SHARES

  • रवि लामिछाने उम्मेदवार रहेको क्षेत्रमा यस्तो छ अवस्था

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।

    सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।


    सोमवार, मंसिर ५ २०७९०२:४५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij