Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चितवन क्षेत्र नम्बर २ को पहिलो मतपरिणाम सार्वजनिक, रवि लामिछाने तेस्रोमा

चितवन क्षेत्र नम्बर २ को पहिलो मतपरिणाम सार्वजनिक, रवि लामिछाने तेस्रोमा

  • सोमवार, मंसिर ५ २०७९

  • 1.7K
    SHARES

  • चितवन क्षेत्र नम्बर २ को पहिलो मतपरिणाम सार्वजनिक, रवि लामिछाने तेस्रोमा

    काठमाडौं । यस आमनिर्वाचनमा सबैको चासोको विषय बनेको चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

    सुरुवाती गण्नामा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

    २०० मतको गण्ना सकिँदा पोखरेलले ५३ मतका साथ अग्रस्थान कायम गरेका हुन् । कांग्रेसका उमेशलाल श्रेष्ठलेउनलार्य पछ्याउँदै ३३ मत ल्याएका छन् । चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ५ मत मात्र छ ।

    विभिन्न सर्वेक्षणहरुले यस क्षेत्रमा रवि लामिछानेले जित्ने भविष्यवाणीहरु गरिरहेका छन् । त्यसले मत गणना अघि बढ्दा लामिछानेले छिट्टै अग्रता बनाउन उनका समर्थकको विश्वास छ ।


    सोमवार, मंसिर ५ २०७९०२:५७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij