Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल तेस्रो

डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल तेस्रो

  • सोमवार, मंसिर ५ २०७९

  • 683
    SHARES

  • डडेल्धुरामा देउवालाई अग्रता, सागर ढकाल तेस्रो

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाको गृहजिल्ला तथा चुानावी क्षेत्र डडेल्धुरामा पनि मतगणना जारी छ । अहिलेसम्म कुल ५ सय मतगणना हुँदा देउवाले २३९ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

    उहाँसँग प्रतिष्पर्धामा रहनु भएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाउनु भएको छ ।

    एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवाको सातौँ पटकको उम्मेदवारी हो ।


    सोमवार, मंसिर ५ २०७९०५:३३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij